बेलायतमा आमनिर्वाचनको मतदान सुरु

लन्डन । बेलायतमा आज बिहीबार आमनिर्वाचन हुदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ । केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए । तर आज हुने यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि … Continue reading बेलायतमा आमनिर्वाचनको मतदान सुरु